प्रविधिको प्रयोग गर्दै घरभेटीहरु :

प्रविधिको प्रयोग गर्दै घरभेटीहरु :

प्रविधिको प्रयोग गर्दै घरभेटीहरु :

मानिसको जीवन शैलीलाई सहज र व्यवस्थितबनाउनविभिन्न विज्ञान र प्रविधिको आविष्कार र अन्वेषणभएको छ ।व्यस्त र आधुनिकयुगमाविभिन्नकिसिमका आइटी प्रविधिहरुको विकास हुँदै गएको छ । यस्तै क्रममा आइटीको क्षेत्रमा एउटा उल्लेख्य प्रविधिको रुपमा घरभेटी डटकमको अवधारणा विकास गरिएको छ । नेपालमापहिलो पटक समयको वचतगर्ने, मानिसहरुलाई सहजतरिकाबाट कोठा वा फ्ल््याट उपलब्ध गराउने उद्देश्यले केही समय अगाडी देखि घरभेटी डटकमअनलाइनन सञ्चालनमाआएको छ ।अत्याधिक जनसंख्याको चाप, असुरक्षितवातावरण जस्ता कारणले समयमा कोठा नपाउने, आफ्नो अनुकुलअनुसार कोठा नपाउने आदि समस्याको समाधानगर्नका लागि घरवेटी अनलाइन सञ्चालनमाआएको हो ।
घरभेटी डटकमको मोवाइलएपपनि रहेको छ । जसले गर्दा वेबसाइट वामोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने भएको छ यसले युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सुचनाप्रदानगर्ने‘नोटिफाई रुम’प्रविधिभनेर विकास गरेको छ ।यसको मद्दतले खाजेको जस्तो कोठा भाडामा पाउन सकिन्छ । साथै प्रि बुकिङ्गफिचरको सहयोगले घरभेटीले कोठा खालीहुनु अगावै उक्त कोठा भाडाको लागि रहेको सम्पुर्ण विवरण उपलब्ध गराउन सक्नेछन् । यस एपको प्रयोग प्रभावकारी रुपमागर्न सकेमालामो समयसम्म कोठा खोज्ने झझन्टर घरभेटीले कोठा खाली राख्नुपर्ने अवस्थाको पुर्ण रुपमाअन्त्यहुन सक्ने अवस्था देखिन्छ । मानिसहरुको आवश्यकता र समस्याको समाधानगर्न नेपालमाविभिन्न आइटी सम्बन्धीप्रविधिहरुको सुरुवात र सञ्चालनबढ्दै आएको छ ।
नेपालमै पहिलो पटक सुरुवातभएको यस प्रविधिप्रभावकारी बन्ने देखिन्छ । गल्लीगल्लीमा कोठा खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य र समयको वचतहुने छ । यसलाई आइटीको क्षेत्रमा एउटा महत्वपुर्ण आयामको रुपमालिइएको छ । घरभेटी डटकमका संचालकयसले नेपालमा सम्भवत एउटा नयाँ, आधुनिक र व्यवस्थितकार्यको थालनीभएको समेत दावीगर्दछन् ।
यो एप्समाफिचरहरु यस्ता छन्ः
ड्ड आफुले चाहेको ठाउमा र आफुले खोजेको बजेट भित्रकोठा , फ्लाट ,घर वाहोस्टल खोज्न सकिन्छ ।
ड्ड घरभेटी एप्स ले आफुले चाहेको जस्तो कोठा वा फ्लाट भेट्टाउन नोटिफाई भन्ने फिचर मार्फत ईमेल र मोबाइल एप्स द्धारा नोटिफिकेशन पठाउछ ।
ड्ड घरभेटीले कोठा ,फ्लाट वा घर खालिहुनु भन्दा अगाडि नै प्रिबुकिङ्गगर्नका निम्तिपोष्ट गर्न वा लिस्टिङ गर्न सक्नेछन ।प्रि बुकिङ्गफिचरले गर्दा कोठा खालिहुनु अगाबै कोठा भाडा लगाउन सकिने छ ।
इन्टरनेट व्राउजरमानजबचदजभतष्।अयmमा टाईप गरि यसको प्रयोग गर्न सकिन्छ । त्यसपश्चातआफ्नो आवश्यकताअनुसारको कोठा, फ्लाट ,घर वाहोस्टल सर्च गर्नुहोस वा छान्नुहोस । अफुलाइ मन परेको कोठा वा फ्लाटको विवरण हेरि एप्लाई गर्नुहोस । त्यसपछि तपाइको सम्पर्क सिधै घरभेटी संग हुनेछ ।
न्ययनभि एबिथ क्तयचभ मागईनजबचदजभतष् बउउलाई डाउनलोड गरि सहजै यसको प्रयोग गरि लाभलिन सकिनेछ । आज धरभेटीलाई पनि कोठा भाडा लगाउनु एउटा टड्कारो आवश्यकताहो भने अन्यलाई कोठाको जानकारी पाउनु र सहजताहुनु आवश्यकताहो ।