बिजनेस
विकास बैंकको बिनाधितो १५ लाखकाे कर्जा अफर
कर्जायोग्य लगानी रकम अभावले बाणिज्य बैंकहरुलाई पिरोलिरहेको अवस्थामा विकास बैंकहरु भने बिना धितो १५ लाख रुपैयाँ कर्जा प्रबाह गर्ने अफर सार्वजनिक गर्न थालेका छन् । शुक्रबार ओम डेभलपमेन्ट बैंकले पनि व्यवसायिक व्यक्तिहरुलाई लक्षित गर्दे...
शेयरका शव्दावली जान्नुहोस्
यी शव्दावलीको संक्षिप्त परिचय : साधारण शेयर ( Ordinary or Common Share ) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर...
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट
केपी ओली प्रधानमन्त्री भएको दिन उल्लेख्य रुपमा बढेको सेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । विहीबार झन्डै ३४ अंकले बढेर १४२४.९५ अंकमा पुगेको बजार आइतबार १४१३.९० अंकमा झरेको छ । उत्पादनमूलकबाहेक, कारोबार भएका...
होटल क्षेत्रमा एक वर्षमा आठ अर्बको लगानी
लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।...
