ट्राफिक प्रहरीको दादागिरीः ट्राफिक प्रहरीले कलंकी चोकमै वाईक सवारलाई निर्घात कुटपिट गरे
हामीले कार्यक्रममा गोंगबु क्षेत्रका ट्राफिक प्रहरीले बालाजु चोककी बस धनी सुस्मीता लामिछानेलाई दुरव्र्यवहार गरेको बिषयमा रिपोर्टीङ गरेका थियौँ ।
ट्राफिक प्रहरीले पार्किङको वहाना बनाएर गाडीको हावा फुस्काईदिने, सहचालकलाई चरोट पोलिदिने देखी ट्राफिक वृतमै उठिवास लगाइदिन्छु भनेका देखाएका थियौँ ।
यो बिषयमा ट्राफिक प्रहरी प्रवतmा उमेश रंञ्जितकुमारसँग कुरा गर्दा उनले उन्ले यो कुरा स्विकारेन्न । उनले ट्राफिकले दुरव्यवहार गरेको भिडियोमा नदेखीएको भन्दै ट्राफिक प्रहरीले यस्तो नगर्ने बताएका थिए ।शुक्रबार पनि काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेकोे छ ।
ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई कुटिरहेको देखेपछि हाम्रा एक जना दर्शकले आफ्नो मोवाईल खोली रेकर्ड गर्न शुरु गरे । उनले मोवाईल निकाल्दा ती ट्राफिक हातपात गरि फर्कदै थिए
https://youtu.be/BDIRIhtOkeg
