समाचार
अघिल्लो सरकारले गरेको निर्णय फिर्ता
काठमाडौँ, ८ फागुन । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि...
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट
केपी ओली प्रधानमन्त्री भएको दिन उल्लेख्य रुपमा बढेको सेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । विहीबार झन्डै ३४ अंकले बढेर १४२४.९५ अंकमा पुगेको बजार आइतबार १४१३.९० अंकमा झरेको छ । उत्पादनमूलकबाहेक, कारोबार भएका...
स्थानीय तहका कानून राजपत्रमा प्रकाशित
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित...
पत्रकार व्यावसायिक बन्नुपर्दछ : मन्त्री थापा
चितवन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उहाँले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड...
