समाचार

देउवालाई पौडेल पक्षको प्रश्न- संविधान संशोधनमा पार्टीको धारणा के हो ?

21st, Sep 2016 0 responses

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनबारे पार्टीको आधिकारिक धारणा तय गर्न भन्दै...