समाचार
संविधान संशोधनको तयारी: मन्त्री निधि
९ असोज, जनकपुरधाम । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनको तयारी गरिरहेको जानकारी दिएका छन् । जनकपुर सुनचाँदी व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई आइतबार सम्बोधन गर्दै उनले संविधान संशोधनपछि कार्यान्वयन गर्ने सन्दर्भमा...
प्रचण्ड र लोकमानबीच ‘कुरा मिलेको’बारे संसदमा प्रश्न
९ असोज,काठमाडौं । कांग्रेस र एमालेका सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग कुरा मिलिसक्यो भनेर प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार आरोपबाट उन्मुक्त हुन खोजेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले उक्त अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने पनि...
३३ हजार भूकम्प पीडित, जसले अर्को निर्णय नभएसम्म अनुदान पाउँदैनन्
९ असोज, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्ने गोरखा र धादिङका करीव ३६ सय भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको अनुदान नपाउने भएका छन् । उनीहरुको बसोबास गर्ने स्थानको टुंगो नलागी...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत
९ असोज, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको...
