बाम एकता प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउने कसरत गरेका एमाले माओवादी केन्द्रबीच आज पनि छलफल हुँदैछ । दुई पार्टीबीचको बैचारिक विवादलाई महाधिवेशनसम्म छलफलका लागि लैजान शीर्ष नेतृत्व सहमत भएपछि एकताले मूर्तरुप पाउन लागेको हो ।
बाम एकता प्रक्रिया मूर्तरुपमा पुर्याउने
Digital Nepal
82 Views February 19th, 2018 at 10:41am (सोमवार, फाल्गुन ७, २०७४ )
ब्रेकिंग न्युज 0responses
