ब्रेकिंग न्युज

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

20th, Feb 2018 0 responses

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित...

बाम एकता प्रक्रिया मूर्तरुपमा पुर्‍याउने

19th, Feb 2018 0 responses

बाम एकता प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने कसरत गरेका एमाले माओवादी केन्द्रबीच आज पनि छलफल हुँदैछ । दुई पार्टीबीचको बैचारिक विवादलाई महाधिवेशनसम्म छलफलका लागि लैजान शीर्ष नेतृत्व सहमत भएपछि एकताले मूर्तरुप पाउन लागेको हो ।

जाडोलेे कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

7th, Jan 2018 0 responses

२३ पुस, सिरहा । सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ । दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन...

सम्पदाको विनासमा केन्द्रित महानगरः अढाइ वर्षका ५ प्रकरण

29th, Dec 2017 0 responses

१४ पुस, काठमाडौं । उपमेयरले ताला लगाउने र मेयरले फोड्ने । काठमाडौं महानगरपालिकामा मौलाएको बेथितिको चरम नमूना मान्न सकिन्छ, यसलाई । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको शहरको नेतृत्व महानगरले नै गर्छ । तर, ती...